प्रमुख दलको रोचक प्रतिस्पर्धा

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ महानगरपालिकामा निर्वाचन माहोल एक्कासि तातेको छ ।महाअभियोग र प्रमुख दलहरुबीचको चुनावी तालमेलले राजनीतिक वातावरण तताइरहेका बेला काठमाडौँ महानगरमा कसले बाजी मार्ला भन्ने चर्चाले यहाँको चुनावी रौनक अझ बढाइदिएको छ । देशको केन्द्रीय राजधानीको निर्वाचन परिणाम आफ्नो प्रभाव, शक्ति र प्रतिष्ठासँग जोडेर प्रमुख दलले आफ्नो ध्यान काठमाडौँमा … Continue reading प्रमुख दलको रोचक प्रतिस्पर्धा